१५ औं पटक सर्‍यो गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी :: Pahilopost.com

चितवन :  गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ। यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मंसिर २५ गतेका लागि सरेको हो। हालसम्म उक्त मुद्दाको पेशी १५ औँ पटक सरेको छ। पछिल्लो पटक कात्तिक १२ गतेका लागि पेशी तोकिएको थियो। त्यसअघि असोज १ गतेका लागि तोकिएको पेशी कात्तिक

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा विशेष कारण देखाउँदै पुन: साढे ४ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसकेकाले सदन अन्योल भएको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको […]

छानबिन समितिको कार्यादेश नटुंगिएपछि राष्ट्रियसभा भोलिलाई सर्‍यो

काठमाडौं । राष्ट्रियसभा बैठक आज नबस्ने भएको छ । विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई सारिएको हो । प्रतिनिधिसभा बैठक पनि अन्योल छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसक्दा आज बैठक नबसेको हो । प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप […]

​गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको पेशी सर्‍यो

चितवन, कात्तिक १५ – गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी पुनः सरेको छ ।  यसअघि पनि पटकपटक सर्दै आएको पेशी पुनः मं...