काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पुनः सरेको छ । आइतबार सुनुवाइ हुने भनिएको पेशी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । सरकारले राखेपका तात्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्रिपरिषद्ले गत मंसिर १३ […]