आइजिपीविरुद्धको मानहानि रिटको पेशी सर्‍यो

सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध दर्ता भएको मानहानि रिटको पेशी बुधबार सरेको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीले पेशी सारेर शुक्रबारका लागि तोकेका हुन्।