सर्लाहीका अधिकांश सामुदायिक विद्यालय वर्षौंदेखि शिक्षक दरबन्दीको चरम अभाव झेल्दै आएको छ ।शिक्षा विकास तथा समन्वय एकाइ सर्लाही प्रमुख रामअधार सिंह कुशवाहाका अनुसार जिल्लामा थप २९ सय ३९ शिक्षक दरबन्दी आवश्यक छन् ।सर्लाहीमा प्रावि तहका ५५, निमावि तहका २७ र मावि तहका २३ गरी जम्मा १ सय ५ विद्यालयमा तहगत दरबन्दी नहुँदा उक्त विद्यालयहरू निजी […]