टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

काठमाडौँ, २६ जेठ । काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको राससलाई जानकारी दिए । […]

सम्बन्धित सामग्री

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

काठमाडौं, १७ फागुन । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको […]

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्ने गरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए । भर्खरै सुरु […]

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो ।  नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए ।भर्खरै सुरु गरिएको दुबै विद्यालयमा यो शैक्षिक सत्रमा कक्षा १ को पढाइ सुरु गरिएको छ । चुनदेवी आधारभूत विद्यालयमा दुई शिक्षक र महादेव आधारभूत विद्यालयमा तीन शिक्षक राखेर कक्षा शिक्षण स

सर्लाहीमा थप २९ सय ३९ शिक्षक दरबन्दी आवश्यक

सर्लाहीका अधिकांश सामुदायिक विद्यालय वर्षौंदेखि शिक्षक दरबन्दीको चरम अभाव झेल्दै आएको छ ।शिक्षा विकास तथा समन्वय एकाइ सर्लाही प्रमुख रामअधार सिंह कुशवाहाका अनुसार जिल्लामा थप २९ सय ३९ शिक्षक दरबन्दी आवश्यक छन् ।सर्लाहीमा प्रावि तहका ५५, निमावि तहका २७ र मावि तहका २३ गरी जम्मा १ सय ५ विद्यालयमा तहगत दरबन्दी नहुँदा उक्त विद्यालयहरू निजी […]

शिक्षामा घट्दै सरकारी बजेट, बढ्दै निजी शैक्षिक संस्था

सुदूरपश्चिमका सामुदायिक विद्यालय आर्थिक अभाव झेल्दै आएका छन्। सामुदायिक विद्यालयले कक्षाकोठा अभाव, शिक्षक दरबन्दी, शैक्षिक सामग्रीलगायत समस्या भोग्दै आएका छन्। विद्यालयमा आवश्यकता अनुसार कक्षाकोठा, शिक्षक दरबन्दी, शैक्षिक सामग्री नहुँदा सुदूरपश्चिमका सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न नसकेको बताइन्छ। यो समस्या सहरी क्षेत्रभन्दा ग्रामीण भेगका सामुदायिक विद्यालयले बढी समस्या भोग्दै आएका छन्।

सरकारले शिक्षक दरबन्दी थप्दै, वार्षिक डेढ अर्ब व्ययभार

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ...

४६ हजार शिक्षक दरबन्दी थपिँदै

काठमाडौं : विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। कक्षा १ देखि १० सम्म पढाउन २०६० सालदेखि राहत दर...

विद्यालय गाभ्दै स्थानीय सरकार

जिल्लाका स्थानीय सरकारले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय मर्ज गर्ने अभियान थालेका छन् । अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीहरूको संख्या घट्दै गएको छ भने केही विद्यालयमा भने विद्यार्थीको तुलनामा शिक्षक दरबन्दी कम छ ।

मौरी पालेर विद्यालय सञ्चालन

९ चैत, मलेखु, धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई …