दुई पालिकामा शिक्षक दरबन्दी काटियो

चितवन / जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरु कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । यस्तै... The post दुई पालिकामा शिक्षक दरबन्दी काटियो appeared first on Purbeli News.

सम्बन्धित सामग्री

शिक्षामा सुधार गर्न सरकारी विद्यालय मर्ज हुनुपर्ने सरोकारवालाहरुको माग

बखतियार अलि सर्लाही, फागुन २। सर्लाही जिल्लामा रहेका सरकारी तथा सामुदायिक विद्यालयहरुको चौतर्फी विकास तथा शिक्षामा गुणस्तरीय सुधारका लागि शिक्षक दरबन्दी मिलान तथा कार्यविधी निर्देशिक २०७६ बमोजिम विधार्थी संख्या नभएका सामुदायिक विद्यालयहरुलाई पालिकामा रहेका नगर शिक्षा समितीले यथासिघ्र मर्ज गर्नुपर्ने सरोकारवालाहरुले माग गरेको छ । सर्लाहीका २० वटा पालिका मध्ये हरेक पालिकामा १० भन्दा बढि […]

शिक्षक दरबन्दीबारे विवादपछि गाउँलेले पालिकामा लगाएको ताला खुलाए

शिक्षक दरबन्दीको विवादपछि जुम्लाको तातोपानी गाउँपालिकामा लागेको ताला खुलाइएको छ । शिक्षक दरबन्दी अर्को विद्यालयमा लैजान थालेको भन्दै सोमबार बिहान १० बजेदेखि तातोपानी १ बाइराँकाबासीले गाउँपालिकामा ताला लगाएका थिए ।

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

– नारायण अधिकारी चितवन, २२ पुस : शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक […]