सिमकोट – सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमन गर्न गएको समितिले गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षक दरबन्दी मिलान गर्नुपर्ने सुझाव समितिको प्रतिवेदन पेस गरेको छ। कतै विद्यार्थी चाप बढी र कतै शिक्षक अभावको निष्कर्ष समितिले निकाल्दै जसरी पनि दरबन्दी मिलान गर्नुपर्ने प्रतिवेदनले निक्र्याेल निकालेको हो। गाउँपालिका सामाजिक समितिका सदस्य–सचिव कृष्णप्रसाद आचार्यका अनुसार […]