देशभर तीन हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य

काठमाडौं : देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ। कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५...

सम्बन्धित सामग्री

विज्ञापन खोल्ने तयारीमा शिक्षक सेवा आयोग

काठमाडौं, असोज १७ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित […]

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।तथ्यांकअनुसार न

देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयको शिक्षक अभाव

१३ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा धेरै शिक्षक अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो । केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० […]

देशभर ५६ हजार शिक्षक अपुग

काठमाडौं : देशभर ५६ हजार २ सय ८२ शिक्षक अभाव देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण काम शुरु गरेको जनाए तापनि अपुग रहेको शिक्षकको बारेमा के गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। तथ्यांकअनुसार सबैभन्दा बढी मावी तहमा शिक्षकको अभाव देखिएको छ। त्यहाँ १९...

६० हजार शिक्षक दरबन्दी थप्न सुझाव

सरकारी विद्यालयमा आधारभूत तहमा शिक्षक अभाव छ। कक्षा १ देखि ८ सम्म २७ हजार हाराहारीमा शिक्षक दरबन्दी अपुग छ भने कक्षा ९ र १० पढाउन २१ हजार हाराहारी दरबन्दी थप गर्नुपर्ने देखिएको हो। कक्षा ११ र १२ लाई पनि माध्यमिक तहमा राखिएकोले चार हजार हाराहारी शिक्षक अपुग छ। देशभर १ लाख ५० हजार स्थायी दरबन्दीमा शिक्षक छन्।