काठमाडौं : पूर्वप्रधानमन्त्री तथा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक ठिकठाक ढंगले नचलिरहेको भन्दै असन्तुष्टी जनाएका छन्।
प्रतिनिधिसभाको जारी अधिवेशनको अन्तिम बैठक विशेष सम्बोधन गर्दै नेता नेपालले दुई तिहाईको सरकारको अनुभूति जनतालाई दिनुपर्ने बताएका छन्। ‘मेरो दे...