काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षीलगायतका दलले सरकारको आलोचना गरेका छन् । तर, सरकारले भने निर्वाचन आयोगले यसअघि नै सिफारिस गरिसकेकाले एक साताभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरूले निर्वाचनको तयारी र मिति घोषणाबारे सत्ता साझेदार दलसँग […]