अक्कल कुँवरकाठमाडौं, साउन २० । सरकार गठन भएको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारको आलोचना हुन थालेको छ । सत्तारुढ ५ दलीय गठबन्धनबाट बनेको सरकार जनताका अपेक्षा विपरीत पूर्व सरकारका निर्णय उल्ट्याउन केन्द्रीत हुन थालेपछि सरकारप्रतिको वितृष्णा चुलिन थालेको हो । अरु त अरु प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय समेत गठन गर्न सक्नु […]