मन्त्री प्रभु साहद्वारा प्रदेश २ सरकारको आलोचना

रौतहट । नेपाल सरकारका सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको आलोचना गरेका छन् । उनले प्रदेश २ को सरकार विपन्न र दलित विरोधी रहेको आरोप लगाए ।  रौतहटको कटहरियास्थित मुस्लिम अगुवासँग कुरा गर्दै मन्त्री साहले मदरसालाई पनि सरकारी अधिकार दिलाउने र रौतहटमा मुस्लिम युनिभर्सिटी स्थापना गर्ने प्रतिवद्धता जनाए । संघीय सरकारले बर्सेनि अरबौं रुपैयाँ दलितहरुको भवन निर्माणका लागि पठाउँदा पनि प्रदेश सरकारको नालायकीपनको कारण दलितको घर निर्माण हुन नसकेको उनले बताए । कम्युनिस्ट सरकारले मुस्लिम