बैंकविरुद्ध हमला गरिएको भन्दै केपी ओली आक्रोशित, सरकारको आलोचना

काठमाडौं, ८ फागुन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बैंकहरुलाई धराशयी बनाउनको लागि नियोजित रुपमा हमला गरिएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा बसेको केन्द्रीय समितिको बैठकमा ओलीले यस्तो बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई नै कोल्याप्स पार्ने षड्यन्त्रसहित बैंकविरुद्ध हमला गरिएको टिप्पणी गरे । उनले अर्थतन्‍त्रलाई धरायासीमा पार्न केही व्यक्तिहरूले अभियान […]

सम्बन्धित सामग्री

आगामी चुनावमा एमाले पहिलो पार्टी हुन्छ– केपी ओली

ओलीले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सभामुखको पनि आलोचना गर्दै उहाँले सरकार बजेट खर्च गर्न नमिल्ने अवस्थामा पुगिसक्दा असोज ४ गतेसम्म संसद बैठक ४ गतेसम्म स्थगित गरेर के गर्न खोजेको भन्दै प्रश्न गर्नुभयो ।