हिजाब विवादमा अमेरिकाद्वारा कर्नाटक सरकारको आलोचना

विदेशी धार्मिक स्वतन्त्रताको निगरानी गर्ने अमेरिकी सरकारको एक संस्थाले मुस्लिम छात्राहरुको हिजाब पहिरिन पाउनेसम्बन्धी विवादका विषयमा कर्नाटक सरकारको आलोचना गरेको छ । इन्टरनेशनल रिलिजियस फ्रिडम (आईआरएफ) का राजदूत रशद हुसैनले कर्नाटकमा छेडिएको विवादलाई लिएर समाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यालयमा हिजाब लगाउन रोकिनु धार्मिक स्वतन्त्रताको उल्लंघन हो।’ ट्वीटरमा उनले अगाडि लेखेका छन्, ‘धार्मिक स्वतन्त्रतामा सबैलाई आफ्नो […]