त्रिदेशीय टी–२० खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ । वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मङ्गलवार बिहान नेपाल आइपुगेको हो । त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) को एक टोलीले मलेसिया र नेदरल्यान्ड्सको टोलीलाई स्वागत गरेको छ  । नेपाल आएका खेलाडीको कोरोना परीक्षण हुनेछ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरू मैदान प्रवेश गर्न पाउनेछन् । शृ...

सम्बन्धित सामग्री

त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियाे । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल प...

त्रिदेशीय क्रिकेट : नेपाल–मलेसिया भिड्दै

काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ।  लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ।  प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ। त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। हिजोको खेलमा नेदरल्याण्डस् र मलेसि

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ । समूह चरणकाे अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ । नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल याे खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया याे खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ । बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ...

त्रिदेशीय सिरिज : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ । अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी-ट्वान्टी र चार टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी-ट्वान्टी र तीन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

त्रिदेशीय शृङ्खला: आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल १ः१५ बजे सुरु हुनेछ।यसअघि भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। मलेसिया भने पहिलो खेलमा नेदरल्यान्डससँग १५ रनले पराजित भएको थियो।डबल राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

त्रिदेशीय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै, मौसमको डर यस्तो

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्। जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो…

त्रिदेशीय शृंखलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौं। नेपालमा जारी त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सवा १२ बजे सुरू हुनेछ। शृंखलामा मलेसियाको यो पहिलो खेल हो। नेदरल्यान्डस् शनिबार सम्पन्न पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। शृंखलामा डबल राउन्ड रोबिन लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

त्रिदेशीय शृंखलामा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

काठमाडौं। नेपालमा जारी त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सवा १२ बजे सुरू हुनेछ। शृंखलामा मलेसियाको यो पहिलो खेल हो। नेदरल्यान्डस् शनिबार सम्पन्न पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो। शृंखलामा डबल राउन्ड रोबिन लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

त्रिदेशीय शृङ्खलाको ट्रफी सार्वजनिक

काठमाडौं। भोलिबाट सुरु हुने त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृङ्खलाको ट्रफी क्यानले आज सार्वजनिक गरेको छ। ट्रफी नेपाल, मलेसिया र नेदरल्यान्डसका तीन कप्तानले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला प्रतियोगिताको उद्घाटन खेलमा भोलि नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने शृङ्खलाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।