त्रिदेशीय शृङ्खलाको ट्रफी सार्वजनिक

काठमाडौं। भोलिबाट सुरु हुने त्रिदेशीय ट्वान्टी-२० क्रिकेट शृङ्खलाको ट्रफी क्यानले आज सार्वजनिक गरेको छ। ट्रफी नेपाल, मलेसिया र नेदरल्यान्डसका तीन कप्तानले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला प्रतियोगिताको उद्घाटन खेलमा भोलि नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्। डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने शृङ्खलाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

सम्बन्धित सामग्री

एनएसएलको नयाँ ट्रफी सार्वजनिक

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ ट्रफी सार्वजनिक गरिएको छ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीच शनिबार हुने दोस्रो संस्करणको फाइनलको अघिल्लो दिन दशरथ रंगशालामा ट्रफी अनावरण गरिएको हो । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले ट्रफी अनावरणका अभिनेता दयाहाङ राईसँगै भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ […] The post एनएसएलको नयाँ ट्रफी सार्वजनिक first appeared on हाम्रो खेलकुद.

त्रिदेशीय टी–२० शृङ्खलाकाे ट्रफी सार्वजनिक

काठमाण्डाै – नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे ट्रफी सार्वजनिक भएकाे छ । आज साेमवार नेपालका कप्तान राेहित पाैडेल र यूएईका कप्तान मुहम्मद वसीमले ट्रफी सार्वजनिक गरे । प्रतियाेगिताका लागि हङकङकाे टाेली नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा हुन लागेकाे प्रतियाेगिता भाेलि बुधवारदेखि शुरु हुँदैछ । पहिलाे खेलमा भाेलि मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दाेस्राे खेल कात्...

राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ । विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका छन् । अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौंराष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक), पर्यटनमन्त्री तथा नेपालओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राष्ट्रिय […]

प्रधानमन्त्रीद्वारा ट्रफी सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रमबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन्।...

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । ट्रफी टुर सुरु हुने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिमाञ्चल प्रदेशबाट शनिबार सुरु हुँदैछ । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै […]

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ ।

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज (शुक्रबार) साँझ […]

नेपालमा विश्वकपको ट्रफी सार्वजनिक (फोटोफिचर)

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो ।ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।यसअघि नेपालमा सन् २०१९ को एकदिवसीय क्रिकेटको ट्रफी सार्वजनिक भएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर

ईपीएलको ट्रफी सार्वजनिक (भिडियोसहित)

काठमाडौँ– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलको सोमबार ट्रफी सार्वजनिक गरिएको हो । आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकको भनाइ छ । ट्रफीका लागि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा […]