त्रिदेशीय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै, मौसमको डर यस्तो

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्। जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो…