त्रिदेशीय क्रिकेट : नेपाल–मलेसिया भिड्दै

काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाल आज मलेसियासँग भिड्दैछ।  लिग चरणको अन्तिम खेल कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपाल शीर्ष दोस्रो टिममा पर्दै फाइनल प्रवेश गरिसकेको छ भने आज मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ।  प्रतियोगिताबाट बाहिरिसकेको मलेसिया भने सान्त्वना जितको खोजीमा हुनेछ। त्रिदेशीय सिरिजमा नेपालले यसअघिका तीनमध्ये दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको छ। हिजोको खेलमा नेदरल्याण्डस् र मलेसि

सम्बन्धित सामग्री

त्रिकोणात्मक टी–२० सिरिज आजदेखि

नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ । दोहोरो राउन्ड रोबिनको आधारमा...

आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा हुनेछ […] The post आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

आजबाट त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला हुँदै

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ । श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा हुनेछ […]

नेपाल, मलेसिया र पीएनजीबीच मार्च २८ देखि त्रिकोणात्मक सिरिज हुने

२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मार्च २८ देखि अप्रिल ४ सम्म हुने त्रिकोणात्मक टी-२० श्रृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ । श्रृङ्खलामा हरेक टिमले दुई-दुई खेल खेल्नेछन् र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । श्रृङ्खलाको […]

नेपालले अर्को महिना घरेलु मैदानमै एकदिवसीय र टी–२० क्रिकेट खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमले नेपालमै टी–२० र एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्युगिनीसँग चैत ११ र १२ गते दुई वटा एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।यस्तै चैत १६ देखि २० गतेसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच  टी–२० शृङ्खला हुने पनि क्यानले जनाएकाे छ । खेलहरू कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदानमा हुनेछ । — CAN (@CricketNep) March 6, 2022

नेपाल, मलेसिया र पपुवा न्यूगिनीबीच त्रिकोणात्मक टी-२० शृंखला हुने

८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, मलेसिया र पपुवा न्यूगिनीसम्मिलित त्रिकोणात्मक टी-२० शृंखला आयोजना गर्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले मार्चको अन्तिमतिर शृंखला आयोजनाको तयारी भइरहेको अनलाइनखबरलाई जानकारी दिए । नेपालले गत वर्ष वैशाखमा मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी-२० शृंखला आयोजना गरेको थियो । सो शृंखला नेपालले नै जितेको […]

त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं। नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। क्यान ट्रफी सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित थिए। नेपालले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल नेदरल्याड्ससँग खेल्दैछ। प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्नेछन्। फाइनल खेल ११ गते हुनेछ।

वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज

काठमाडौं : नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाख पहिलो सातादेखि हुने भएको छ।उक्त प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन। यसबीचममा केही घरेलु प्रतियो

त्रिदेशीय क्रिकेट सिरिज वैशाख पहिलो हप्तादेखि

नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी  वैशाखको पहिलो हप्तादेखि हुने भएको छ ।  वैशाख ४ देखि ११ गतेसम्म प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे । कोरोना महामारीका कारण नेपाली राष्...