त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियाे । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल प...

सम्बन्धित सामग्री

त्रिकोणात्मक शृङ्खलाको उपाधिको लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

हङकङमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । उक्त खेल आज नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । मंगलबार भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटको पराजित गर्दै फाइनलमा …

सानदार ब्याटिङका बाबजुद पपुवा न्युगिनी नामिबियासँग पराजित

एजेन्सी – सानदार ब्याटिङ प्रदर्शन गरेपनि पपुवा न्युगिनी आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा घरेलु टोली नामिबियासँग ४८ रनले पराजित भएको छ । आफ्नो ओडिआई इतिहासकै सर्वाधिक रन बनाएपनि पपुवा न्युगिनीले जित निकाल्न सकेन । जितको लागि ३ सय ८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४६.२ ओभरमा ३ सय ३३ रनमा अल आउट भयो । […]

पपुवा न्युगिनी विरुद्ध नेपालको ७ विकेट झर्यो, सन्दीप ब्याटिङ गर्दै

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले खराब प्रर्दशन गरेको छ । १८० रनको विजयी लक्ष्यका साथ मैदानमा आएको नेपाल ३२ ओभरमा ७ विकेट गुमाएर जम्मा १०५रनको स्थीतमा रहेको छ । अर्झै नेपाल पपुवा न्युगिनी ...

पपुवा न्युगिनी विरुद्ध नेपाललाई छैठौ सफलता

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तग पपुवा न्युगिनी विरुद्ध नेपालले छैठौ विकेट लिएको छ । नेपालका लागि दिपेन्द्रसिंह एैरीले पपुवा न्युगिनीका खेलाडीलार्य रनआउट गदै छैठौ विकेट दिलाएका हुन । छैठौ विकेट खस्दा पपुवा न्युगिनी ४१ ओभर ४बलमा ६...

त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज उपाधिका लाग नेपाल र पपुवा न्युगिनी भिड्दैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित…

पपुवा न्युगिनी मलेसियासँग पनि पराजित

काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पपुवा न्युगिनी मलेसियासँग ९ रनले पराजित भएको छ। काठमाडौंस्थित टियू मैदानमा भएको खेलमा मलेसियाले शानदार ब्याटिङ गर्दा पिएनजी यो सिरिजमा लगातार दोस्रो हार भोग्न बाध्य भयो। यसअघि पिएनजी सोमबार घरेलु टोली नेपालसँग पराजित भएको थियो।टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। जवाफमा पिएनजी १९ ओभर ३

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः मलेसिया र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा मलेसिया र पपुवा न्युगिनीबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ । मलेसिया जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै, पपुवा न्युगिनी भने पहिलो जितको खोजीमा हुनेछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी […]

सन्दीपको उत्कृष्ट बलिङसँगै संकटमा पपुवा न्युगिनी

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी संकटमा परेको छ । १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १३ ओभरमा ७ विकेट गुमाउँदै १ सय रन बनाएको छ । करण केसीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर टोनी उरा ठूलो सट खेल्ने धुनमा […]

आज नेपालले पपुवा न्युगिनी विरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज मङ्गलवार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । दुबई क्रिकेट रङ्गशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ । नेपालले यस अघि पीएनजीविरुद्ध तीन एक दिवसीय खेल खेलेको छ […]

विश्वकप लिग २: नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले आज पपुवा न्युगिनीको सामना गर्दैछ। यूएईस्थित शारजाह क्रिकेट मैदानमा आज दिउँसो सवा ११ बजे खेल सुरु हुनेछ। लिग २ को ७ वटा टोलीमध्ये सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको टोली हो पपुवा न्युगिनी। १३ खेलबाट एउटा पनि जित निकाल्न नसकेको पपुवा न्युगिनी तालिकाको पुछारमा…