३ पुस, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले पाण्डेलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका हालका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल आगामी ११ माघदेखि अवकास लिदैछन् । कार्यकाल पुरा गरेर बैंकबाट दाहाल बाहिरिने भएपछि पाण्डेलाई १२ माघदेखि […]