सानिमा बैंकको डेपुटी सीईओमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा पवनकुमार आचार्य बढुवा भएका छन् ।

सम्बन्धित सामग्री

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पाण्डेलाई सीईओमा नियुक्ति दिएको हो ।योसँगै पाण्डेले आगामी माघ १२ गतेदेखि बैंकको प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । हालका सीईओ भुवन दाहालको कार्यकाल यहीँ माघमा सकिँदै गर्दा पाण्डेलाई नियुक्ति दिएको हो । नवनियुक्त सीईओ पाण्डे हाल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् ।

सानिमा बैंकको सीईओमा पाण्डे

काठमाडौं, ४ पुस । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको जनाएको छ । वर्तमान सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिदै छ । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको […]