सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । नेपाल बिमा प्राधिकरणले उनको नियुक्तिलाई अनुमति दिएको छ । चार्टर्ड एकाउन्टेन्स समेत रहेका पाण्डेले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । पाण्डेले राष्ट्र बैंकमा महत्त्वपूर्ण मानिने नियमन विभागको प्रमुखका रूपमा जिम्मेवारी पूरा गरेका थिए । राष्ट्र बैंकबाट अवकाश पाएपछि उनले सूर्या […]