सानिमा बैंकको सीईओमा पाण्डे

काठमाडौं, ४ पुस । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई माघ १२ देखि लागू हुने गरेर सीईओमा नियुक्त गरेको जनाएको छ । वर्तमान सीइओ भुवन दाहालको कार्यकाल माघ ११ गते सकिदै छ । पाण्डेलाई सीइओ बनाउनको लागि नै केही दिन अगाडि बैंकले डेपुटी सीइओमा बढुवा गरेको […]

सम्बन्धित सामग्री

सानिमा बैंकको सीईओमा पाण्डे

काठमाडौं, १३ माघ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो । माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । कम्पनीले यसअघिका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ […]

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

माघ १३, काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।  कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।  कम्पनीले यसअघिका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै सो पदमा पाण्डेलाई नियुक्त गरेको हो ।