सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । उनी जनवरी २६ बाट लागू हुनेगरी चार वर्षका लागि नियुक्त भएको हालका सीईओ भुवन दाहालले जानकारी दिए ।  बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । दाहालको आठ बर्षे कार्यकाल जनवरी २५ मा सकिँदै छ । 

सम्बन्धित सामग्री

सानिमा बैंकको सीईओमा पाण्डे

काठमाडौं, १३ माघ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निश्चलराज पाण्डे नियुक्त भएका छन् । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो । माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । कम्पनीले यसअघिका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ […]

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

माघ १३, काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।  कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।  कम्पनीले यसअघिका प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै सो पदमा पाण्डेलाई नियुक्त गरेको हो ।