धनगढी – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जाेगाउन पाँच दल मिल्नुकाे विकल्प नरहेकाे बताएका छन्। उनले गणतन्त्र, धर्म निरपेक्षतालाई जोगाउन पाँचदल मिल्नुको विकल्प नभएको बताएका हुन्। राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेबाट ती सवै उपलब्धी रक्षा हुननसक्ने र अहिलेपनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई […]