प्रतिगमन परास्त गर्न अझै सकिएको छैनः श्रेष्ठ

काठमाडौं, असार २२ । राष्ट्रियसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले संविधानको बाटोविपरीत प्रधानमन्त्री केपी ओली जाँदा मुलुक यतिबेला प्रतिगमन भाग दुईमा पुगेको बताएका छन्। राष्ट्रिष्यसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी प्रतिगामी कदम चाल्दै जाँदा प्रतिगमन र अग्रमनको द्वन्द्वसंघर्षबाट मुलुक गुज्रिएको बताए। उनले प्रतिगमन भाग दुई अन्तर्गत देखा परिराखेको र […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको मतदातालाई अपिल– प्रतिगमन पक्षधरलाई उदाङ्गो पार्नुहोस्

मतदानको दिन नजिकिएको बेला सत्ता गठबन्धनले मतदाताका नाममा अपिल जारी गर्दै प्रतिगमन पक्षधरलाई परास्त गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ ।

निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् ।

गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न वामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।पाँच दलका बीच थुप्रै बेमेल रहे पनि प्रतिगमनविरुद्ध आफूहरु एक ठाउँमा उभिएको उनले प्रस्ट पारे । ‘हामी गणतन्त्रका लागि एक ठाउँमा छौं,’ उनले भने । गठबन्धनको यस्तो अभ्यास यसअघि पनि पटकपटक भइसकेको भन्दै उनले पञ्चायत विरोधी आ

प्रतिगमनलाई परास्त गर्न गठबन्धन : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको बताएका छन् । आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो बताएका हुन ।माओवादी केन्द्र संविधान र संघीयताको रक्षाको लागी निरन्तर लागीपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य गर्‍यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बत

आगामी चुनावमा प्रतिगमन परास्त हुन्छ : सभामुख सापकोटा

चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनबाट जनताले प्रतिगमन परास्त गर्ने बताएका छन्। सभामुखले आफ्नै गाउँ कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माविको अभिभावक भेलालाई सम्बोधन गर्दै प्रतिगमन भइनसकेकाले जनताको तागतले परास्त हुने बताएका हुन्।उनले आगामी निर्वाचनबाट जनताले प्रतिगमन पूर्णतः परास्त गर्ने बताए। उनले केही समय अध्यापनसमेत गरेको विद्यालयको अभिभावक भेलामा सभामुख सापकोटाले माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शहीदहरूको तस्वीरमा माल्यार्पण गरेका थिए।माओवादी युद्धको

जनार्दन शर्माले भने – प्रतिगमन परास्त भयो

२८ असार, काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको बताएका छन् । सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै शर्माले प्रतिगमन परास्त भएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री …

प्रतिगमन परास्त भयो : जनार्दन शर्मा

काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रतिगमन परास्त भएको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने निर्णय र कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि (मंगलबार) ७ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि नेता शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत […]

प्रतिनिधिसभा विघटन बदरपछि जनार्दन शर्माको प्रतिक्रिया –प्रतिगमन परास्त भो

नेकपा माओवादी केन्द्रले प्रतिगमन बदर भएको बताएको छ । सो पार्टीका नेता जनार्दन शर्माले सर्वोच्चले ओलीको गलत कदमलाई सच्याएको भन्दै यसबाट प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका छन् ।  ‘प्रतिगमन परास्त भयो’, उनले भने । आजै सर्वोच्च अदालतले  साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।   यस्

सर्वाेच्चको फैसलापछि जनार्दन शर्माको प्रतिक्रिया : ‘प्रतिगमन परास्त भो !’

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो !’ सर्वाेच्चले विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । देउवा लगायत प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमाथि अदालतले सोमवार फैसला सुनाएको छ ।