आगामी चुनावमा प्रतिगमन परास्त हुन्छ : सभामुख सापकोटा

चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनबाट जनताले प्रतिगमन परास्त गर्ने बताएका छन्। सभामुखले आफ्नै गाउँ कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माविको अभिभावक भेलालाई सम्बोधन गर्दै प्रतिगमन भइनसकेकाले जनताको तागतले परास्त हुने बताएका हुन्।उनले आगामी निर्वाचनबाट जनताले प्रतिगमन पूर्णतः परास्त गर्ने बताए। उनले केही समय अध्यापनसमेत गरेको विद्यालयको अभिभावक भेलामा सभामुख सापकोटाले माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शहीदहरूको तस्वीरमा माल्यार्पण गरेका थिए।माओवादी युद्धको