गठबन्धनभन्दा बलियो छ प्रतिगमन : केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेतर्फ संकेत गर्दै अझै प्रतिगमन बलियो भएको बताएका छन्।काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन यो बुझिराख्नुस्, उनले भने, प्रतिगमन एक्लै छैन, उ अहिले पनि शक्तिशाली छ।’ गठबन्धनमा देखिएको खटपटले पनि कमजोर बनाएको उनको संकेत थियो। अहिले राष्ट्रिय जनमोर्चाले प्रतिगमनकारी दलसँग नगरेको तर गठबन्धनका अरु दलले उनीहरुसँग तालमेल गरेको उनले बताए।&nbs

सम्बन्धित सामग्री

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

काठमाडौँ,४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई […]

प्रतिगमन शक्तिलाई पराजित गर्न सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने ।

सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने ।व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए । । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेक

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पार्नुभएको छ । ‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि...

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा […]

प्रतिगमन एक्लै छैन, गठबन्धनभन्दा बलियो छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा प्रतिगमन एक्लो नभएको बताएका छन् । शुक्रबार

गठबन्धनभन्दा प्रतिगमन बलियो छ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनभन्दा प्रतिगमन बलियो भएको बताएका छन् । गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै अध्यक्ष केसीले पाँच दलीय गठबन्धनलाई मजबुत बनाउन नसके प्रतिगमनकारी शक्ति हावी हुने बताए । ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन । नेपालमा प्रतिगमन एक्लै छैन । प्रतिगमनले गणतन्त्र र संसद सिध्याउन खोज्दा जनताले पाएको दुःख बिर्सनुहुँदैन । हामीबीच […]

प्रतिगमन चर्को रूपमा आइरहेको छ, गठबन्धन झन् बलियो बनाउनुपर्छ: दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले उपलब्धीहरुमाथि हमला भइरहेको भन्दै पाँच दलीय गठबन्धन झन बलियो बनाउनुपर्नेमा जोड दिएकी छिन् । आइतबार माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै पौडेलले एकताका लागि आग्रह गरेकी हुन् । ‘गणतन्त्र, लोकतन्त्रण र धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भइरहेको छ,’ उनले भनिन्, ‘मतभेदकाबीच पनि उच्च प्रकारको एकता आवश्यक छ । आज प्रतिगमन […]