शेरबहादुरजी, तपाईंले पनि प्रतिगमन गर्नुभयो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन प्रतिगमन थिएन : ओली

एमाले संसदीय दलका नेता केपी ओलीले विगतमा आफूले गरेको प्रतिनिधिसभा बिटघनको पुनः बचाउ गरेका छन् ।  संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधिसभा विघटन प्रतिगमन थिएन । नयाँ अमितका लागि...

मैले प्रतिगमन गरेको होइन ताजा जनादेशका लागि संसद विघटन गरेको हो : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनताका चाहेको कुरालाई विरोधीले प्रतिगमन गरेको बताएका छन् । आफूले प्रतिगमन भन्दा रोक्न चाहेको बताउँदै उनले सरकारलाई सहज रुपमा चलाउन नदिएपछि  ताजा जनादेशका लागि संसद विघटन गरेको बताए ।यद्यपि उनले संसद विघटनलाई जनतामाझ सही नै भएको अर्थ्याएका छन् ।  आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले उल्टै गठबन्धनलाई प्रतिगमनको आरोप लगाए ।  &lsqu

‘प्रतिगमन सच्याउँदै’ ओलीका शरणमा उपेन्द्र

‘विगतमा स्वार्थका लागि माधव नेपालले आधा प्रतिगमन सच्चियो भने । आज उपेन्द्र यादव स्वार्थकै लागि हिजो आफैंले प्रतिगमनकारी करार गरेका ओलीका शरणमा परे’ राजनीतिक विश्लेषक लोकराज बराल भन्छन् ।

निर्वाचनमा जानु प्रतिगमन हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नहुने बताउँदै आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनुभएको छ । प्रतिनिधिसभाको यो कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै उहाँले चुनावको घोषणा जुनसुकै रुपमा अग्रगामी र लोकतान्त्रिक प्रक्रिया हुने बताउँदै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतले संसद पुनःस्थापना …

प्रतिगमन परास्त गर्न अझै सकिएको छैनः श्रेष्ठ

काठमाडौं, असार २२ । राष्ट्रियसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले संविधानको बाटोविपरीत प्रधानमन्त्री केपी ओली जाँदा मुलुक यतिबेला प्रतिगमन भाग दुईमा पुगेको बताएका छन्। राष्ट्रिष्यसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी प्रतिगामी कदम चाल्दै जाँदा प्रतिगमन र अग्रमनको द्वन्द्वसंघर्षबाट मुलुक गुज्रिएको बताए। उनले प्रतिगमन भाग दुई अन्तर्गत देखा परिराखेको र […]

ताजा जनदेशमा जानु प्रतिगमन होइन- प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनदेशमा जानु प्रतिगमन नभएको बताएका छन्। अस्थिर राजनीतिलाई सही दिशामा ल्याउनको लागि सरकार निर्वाचनको तयारीमा लगेको छ। आफ्नै दलका नेता र संसदको असहयोग र विपक्षीहरुसँग स्वार्थपुर्तिका लागि गठबन्धन गर्ने कार्यले समस्या सिर्जना भयो। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- अब देशको राजनीतिलाई ठीक ठाउँमा ल्याउन तोकिएकै समयमा निर्वाचन गर्नु पर्छ।

प्रतिगमन तीब्र वेगमा अघि बढेको छ प्रतिवाद गर्न ढिलो नगरौं: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक अंग र आयोगहरुको असंवैधानिक नियुक्ति ओली प्रतिगमनको अर्को किस्ता मात्रै भएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले बुधबार गरेको संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति विरोध गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।बुधबार साँझ ट्वीट गर्दै भट्टराईले जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने उच्चतम अंग प्रतिनिधिसभा भंग गरेर शुरु भएको प्रतिगमन अब किस्ता किस्ता हुँदै सम्पूर्ण प्रतिक्रान्तितिर तीब्र बेगमा अ

संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन हो : भानुभक्त ढकाल

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ […]