स्थापना दिवसमा प्राध्यापक र कर्मचारी विभूषित

विश्वविद्यालयको २९औं स्थापना दिवसका अवसरमा नौजना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गरेको हो।...

सम्बन्धित सामग्री

त्रिचन्द्रका ४५० प्राध्यापक र कर्मचारीले पाएनन् वृद्धि भएको तलब

त्रिचन्द्र क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारी एक वर्षदेखि सरकारले वृद्धि गरेको तलब सुविधा पाउनबाट वञ्चित छन् । क्याम्पस प्रशासनको लापरबाहीका कारण शिक्षक र कर्मचारी गरी झन्डै ४५० जनाले सरकारले आर्थिक वर्ष...

क्याम्पसमा ‘संकटकाल’पछि प्राध्यापक र कर्मचारीलाई अवकाश

गुल्मी : करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।  दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए। तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको

रेसुंगा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने

आर्थिक संकटमा परेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ । ऋणमा डुबेपछि २९ साउनमा आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले नौ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो ।क्याम्पसले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी तत्कालीन तथा दीर्घकालीन समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने जानकारी दिएको हो । क्याम्पसलाई मासिक रूपमा […]

मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारी आन्दोलनमा

२ साउन, विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा समायोजनको माग गर्दै मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारीहरु आन्दोलित बनेका छन् । प्रदेश १ सरकारले स्थापना गरेको विश्वविद्यालय मातहतको मनमोहन पोलिटेक्निकमा काम गर्दै आएका प्राध्यापक र कर्मचारीले स्वत विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गरेका हुन् । पटक पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएको प्राध्यापक संघकी अध्यक्ष […]

नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)

नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उप-प्राध्यापक, वरिष्ठ सहायकसहित विभिन्न पदका कर्मचारी माग गरेको हो । बढुवा, खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।  विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए बमोजिम सेवा आयोगको निर्णय अनुसार दरखास्त आह्वान गरिएको बुधबार प्रकाशित सूचनामा भनिएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित

महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग

क्याम्पसले सूचना जारी गर्दै रेडियोलोजी,पल्मोनोलोजी लगायत विषयमा १२ उप प्राध्यापक तथा कम्प्युटर अपरेटर (मूल्य प्राविधिक सहायक)  पदमा एक जना कर्मचारी माग गरेको हो।