त्रिविमा कर्मचारी भर्नामा अनियमितता प्रकरण : सेवा आयोगका अध्यक्षलाई सफाइ, ६ प्राध्यापक/कर्मचारी दोषी ठहर

त्रिभुवन विश्वविद्यालयमा कर्मचारी भर्ना प्रक्रियामा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा सेवा आयोगका तत्कालीन अध्यक्षसहित चारजनाले सफाइ पाएका छन् । प्राध्यापक तथा कर्मचारी भने दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार सो मुद्दामा...