क्याम्पसमा ‘संकटकाल’पछि प्राध्यापक र कर्मचारीलाई अवकाश

गुल्मी : करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।  दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए। तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको

सम्बन्धित सामग्री

शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन र लिएमा कारवाही गर्ने चेतावनी दिएकी छन् । उनले राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था प्रचलित कानुनमा रहेको स्मरण गराउँदै कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई शिक्षा क्षेत्र दलीय राजनीतिबाट मुक्त हुनुपर्ने बताएकी हुन् । मन्त्री […]

अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक-कर्मचारी सम्मानित

भरतपुर- नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरूको महान् पर्व दसैं लगायतका अन्य पर्वको अवसरमा शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ। कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो। आफ्नो विषयमा सत […]

स्थापना दिवसमा प्राध्यापक र कर्मचारी विभूषित

विश्वविद्यालयको २९औं स्थापना दिवसका अवसरमा नौजना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गरेको हो।...

प्राध्यापक र कर्मचारीलाई त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलका क्रियाकलापमा संलग्न भए प्राध्यापक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । दलका क्रियाकलापमा संलग्न शिक्षक÷कर्मचारीलाई कारबाहीको सिफारिस गर्न त्रिविले अन्तर्गतका सम्पूर्ण क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र...

प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश

गुल्मीमा प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको छ। जिल्लाको रेसुंगा बहुमुखी क्याम्पसमा वर्षेनी आर्थिक दायित्व बढ्दै गएपछि प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकाश गराइएको हो।

कर्मचारीतन्त्रमा दलीय दलदल

निर्वाचन आयोगले राजनीतिक दलको सदस्यता लिने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिनु आफैँमा सकारात्मक घटनाक्रम हो।...

त्रिविले दियो कर्मचारीलाई दीर्घ सेवा पदक

२८ कात्तिक, काठमाडौं। त्रिभुवन विश्‍वविद्यालयले शिक्षक तथा कर्मचारीलाई आइतबार दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । त्रिभुवन विश्‍वविद्यालयले निरन्तर २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुर्‍याएका शिक्षक, कर्मचारीलाई मेडल तथा प्रमाणपत्रले सम्‍मान गरेको हो । गत वर्ष र यसवर्षका १ सय दुई जना प्राध्यापक र ९८ जना कर्मचारी गरी २ सय शिक्षक तथा […]

नेकपा (एकीकृत समाजवादी) ले प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने

काठमाडौँ । प्रस्तावित माधव नेपालको नेकपा (एकीकृत समाजवादी) ले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिने भएको छ। उक्त पार्टीको विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था उल्लेख छ, जहाँ भनिएको छ ‘नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको […]