त्रिविमा कर्मचारी भर्नामा अनियमितता प्रकरण: सेवा आयोगका अध्यक्षलाई सफाइ, ६ प्राध्यापक/कर्मचारी दोषी ठहर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा कर्मचारी भर्ना प्रक्रियामा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा सेवा आयोगका तत्कालीन अध्यक्षसहित चार जनाले सफाइ पाएका छन् । प्राध्यापक तथा कर्मचारी भने दोषी ठहर भएका छन् । विशेष अदालतले मङ्गलवार सो मुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै सेवा आयोगका तत्कालीन अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्राध्यापक गोविन्द ढकाल तथा सहप्राध्यापक ताराप्रसाद पौडेललाई सफाइ दिएको […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीका सइ र हवल्दार घुस मुद्दामा दोषी ठहर

नेपाल प्रहरीका दुई कर्मचारी घुस मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार यस्तो फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा विशेषले यस्तो फैसला...

ललिता निवास : जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र बिचौलियासहित १२ जना दोषी

काठमाडौँ : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कलाधर देउजा, मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीसहित १२ जनालाई दोषी ठहर गरेको छ। त्यस्तै सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरेको छ।विशेष अदालतले सुवर्ण शमसेरका परिवारलाई पनि दोषी ठहर गरेको हो ।विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । दोषी ठहर हु

अष्ट्रेलियामा ९१ जना बालिका बलात्कारमा बालगृहका एक कर्मचारी दोषी ठहर

एजेन्सी । अष्ट्रेलियामा बालगृहका एक कर्मचारी ९१ बालिकाको बलात्कार र यौन शोषणमा दोषी ठहर भएका छन् । अष्ट्रेलियाको क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा रहेको बालगृहमा कार्यरत एक पुरुषले बालगृहका बालिकाहरुलाई बलात्कार र यौन शोषण गरेको आरोपमा प्रहरीले सन् २०२२ को अगष्टमा पक्राउ गरेको थियो । ४५ वर्षीय ती पुरुषले बिगत १५ वर्षदेखि ९१ बालिकालाई यौन […]

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर भएका छन् । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका नायब सुब्बा मदनप्रसाद गुप्ता, तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदी र लेखापाल युगलकिशोर ठाकुरलाई जनही ६...

मालपोत अधिकृतसहित ६ कर्मचारी तथा बिचौलिया भ्रष्टाचारमा दोषी ठहर

विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने ६ कर्मचारी तथा बिचौलियालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । उक्त जग्गा लुम्बिनी ग्यास प्रालिका नाममा खरिद भएकोमा उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज पौड्यालले...

कृषि विकास बैङ्क चार करोड घोटालामा सहायक रथी विष्ट र कर्मचारी रेग्मी दोषी ठहर

काठमाडौँ । कृषि विकास बैङ्क न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले उनीहरू दुई जनालाई कैद र बिगोबमोजिम जरिवाना सुनाएको सूचना अधिकारी नारदमुनि भट्टराईले जानकारी दिए। विष्ट […]

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् । ‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए ।सान फ्रान्सिस्कोको संघीय न्यायालयमा मंगलबार ११ सदस्यीय न्यायाधीशको इजलासले उनलाई सम्पत्ति शुद्धीकरण रेकर्डमा जालसाजी र ‘वायर फ्रड&rsquo

पिसाब नलीमा रबर बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर

ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहर भएकी छिन् । कास्की जिल्ला अदालतले आइतबार अभियुक्त जानुका नेपालीलाई दोषी ठहर गर्दै २५ दिन कैद सजाय सुनाएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार मात्रै होस्टलकी कर्मचारी जानुका नेपालीमाथि ५० हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको आइतबार थुनछेक बहसको पेसी थियो । तर अदालतले आइतबार नै उक्त मुद्दामा नेपालीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।