रेसुंगा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने

आर्थिक संकटमा परेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ । ऋणमा डुबेपछि २९ साउनमा आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले नौ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो ।क्याम्पसले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी तत्कालीन तथा दीर्घकालीन समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने जानकारी दिएको हो । क्याम्पसलाई मासिक रूपमा […]

सम्बन्धित सामग्री

क्याम्पसमा ‘संकटकाल’पछि प्राध्यापक र कर्मचारीलाई अवकाश

गुल्मी : करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।  दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए। तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको