महाराजगंज चिकित्सा क्याम्पसमा १२ उपप्राध्यापकसहित १३ जना कर्मचारी माग
क्याम्पसले सूचना जारी गर्दै रेडियोलोजी,पल्मोनोलोजी लगायत विषयमा १२ उप प्राध्यापक तथा कम्प्युटर अपरेटर (मूल्य प्राविधिक सहायक) पदमा एक जना कर्मचारी माग गरेको हो।
माघ ६, काठमाडौ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड तथा यूनाईटेड इन्सुरेन्सले विभिन्न पदमा कर्मचारि माग गरेका छन्।
लघुवित्त कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) २, बरिष्ठ सायक (शाखा प्रमुख) ६ जना र कनिष्ट सहायकमा ५ जना गरि जम्मा १३ जना कर्मचारी माग गरेको छ।
ईच्छुक उमेद्वारले १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयवा कम्पनीको ठेगानामा आवेदन दिन सकिने कम्पनीले बताएको छ।
त्यस्तै यूनाईटेड इन्सुरेन्स कम्पनीले पनि सिनियर अफिसर (डिपार्टमेन्टल हेड) १ जना र केहि सिनियर अफिसर्सको माग गरेको छ । ईच्छुक उमेद्वारले ७ दिन भित्र कम्पनीको ठेगानमा आवेदन दिन सक्नेछन्।
पुस २५, काठमाडौं। क्युरेक्स फर्मास्युटिकल्स कम्पनीले ठूलो सख्यामा कर्मचारी माग गरेको छ । आइतवार एक सूचना जारी गर्दै म्यानेजरसहित विभिन्न ६ पदमा १३ जना कर्मचारी माग गरेक हो ।
कम्पनीले आर एण्ड डि म्यानेजर १ जना, क्युसी एण्ड आरएण्डडी एनालाइस्ट ५ जना, मेन्टेनेन्स् अफिसर २ जना, स्टोर किपर २ जना, मेडिकल सेल्स रिप्रेजेटेन्टिभ २ जना र क्युए फार्मासिस्ट माग गरेको हो।
ईच्छुक उमेद्वारले कम्पनिको ईमेल ठेगानामा सिधै आफ्नो बायो डाटा पठउन सक्ने कम्पनी द्वारा जारी सूचनामा उल्लेख छ।