शिक्षक, प्राध्यापक र कर्मचारी कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन नपाउने उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं, २१ असोज । शिक्षक, प्राध्यापक र कर्मचारी नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन नपाउने उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । रिट निवेदक सुनिल बोहराद्धारा दायर रिटमा कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा निर्वाचित त्रि.वि.नेपाली इतिहाँस संस्कृती तथा प्ुरातत्व केन्द्रिय विभाग किर्तिपु्रमा कार्यरत स्थायी उप प्रध्यापक प्रेम ध्वज लामा तथा स्थायी शिक्षकहरु वेद विक्रम कार्की, रिता […]