नेपालमा रोजगारदाता कम्पनीले जागीर अघि तालिम (इन्टर्न)को नाममा निःशुल्क वा नाममात्रको ज्याला दिएर धेरै काम लगाउने यस्तो प्रवृत्ति श्रम शोषण भएको आरोप लागाउँदै यसबिरुद्ध अभियान चलाइने भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले इन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्धमा अभियान चलाउने भएको छ । जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने …