चीनमा उइगरहरुलाई जबर्जस्ती श्रम शोषण गरेको भन्दै अमेरिकाले चाल्यो कडा कदम

एजेन्सी, १४ पौष । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा उइगरहरुलाई जबरजस्ती श्रममा लगाउने कदमलाई रोकथाम गर्ने ऐनमा हस्ताक्षर गरेको अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छन्। उनले सिन्जियाङमा रहेका उइगरहरुलाई रोक्‍नका लागि यो कडा कदम हुने बताएकी हुन्। विधेयकलाई कांग्रेसका दुवै सदनमा सर्वसम्मतिले समर्थन प्राप्त गरेकोसमेत उनले बताएकी छन्। पेलोसीले एक विज्ञप्तिमा भनिन्,’राष्ट्रपति बाइडेन र […]