सरकारी स्वामित्वको बिमा कम्पनी राष्ट्रिय बिमा संस्थान अब कम्पनीमा परिवर्तन हुने भएको छ । बिमा संस्थानलाई कम्पनीमा परिवर्तन गर्न मन्त्रिषरिषद्को बैठकमा प्रस्ताव लगिएको संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले बताए । मन्त्रिपरिषद्बाट पारित...
सहरी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय आवास कम्पनीमा कार्यकाल सकिनुभन्दा एक दिनअगाडि महाप्रबन्धकले ५४ जना करारमा कर्मचारी नियुक्त गरेका छन्।...
काठमाण्डौ – मलेसियाको दुई कम्पनीमा समस्यामा परेका नेपालीको सम्बन्धित कम्पनी, म्यानपावर र त्यहाँको सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गरिएको क्वालालम्पुरमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने कम्पनीमा काम गर्ने १३ जना र कुखुरा आपूर्ति गर्ने कम्पनीका २८ जना नेपाली श्रमिकको म्यानपावर कम्पनी, रोजगारदाता, मलेसियन प्रहरी लगायत सँगको समन्वय र छलफलमा समस्या समाधान गरिएको हो ।
प्लान्टेशन क्षेत्रमा काम गर्ने कम्पनी पीआरएस फारेस्ट म्यानेजमेन्ट कम्पनीमा रोजगारीका...
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स प्रालि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार सञ्चालन गर्न स्वीकृति पाएसँगै शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो । शिवम होल्डिङ्स […]
काठमाडौं, १६ असार । प्रहरीले चिनियाँ नागरिकले चलाएको पोखराको ड्यामसाइटस्थित कम्पनीमा छापा मारेको छ । कम्पनीमार्फत् साइबर अपराधको उजूरी परेपछि कास्की प्रहरीले छापा मारेको हो । छापा मारेर प्रहरीले के के बरामद गर्यो खुलेको छैन । कम्पनीमा रहेका तीन जना चिनियाँ र ७५ जना नेपाली नागरिकलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । पछिल्लो समय नेपालमा […]
काठमाडौं, बैशाख ३१ । अन्ततः बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच समितिले विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्न सक्ने गरी बीमा कम्पनीहरूलाई बाटो खोलिदिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमामा केही लचिलो नीति […]
यदि दैनिक कामको पेलाइले तपाईलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यलयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन् । गिनिज वर्ल्ड रेकर्ड्स लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प्रबन्धक ओर्थम्यानले एउटै कम्पनीमा सबैभन्दा लामो करिअर बनाउने व्यक्ति भएको घोषणा गरेको थियो । उनी आठ दशकभन्दा बढी समयदेखि एउटै कपडा कम्पनीमा कार्यरत थिए ।शताब्दी पुरुष ओर्थम्यानले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि इन्डस्ट्रियास रेन
काठमाडौँ – बलिउड अभिनेता पंकज त्रिपाठी एक निजी कृषि कम्पनीमा अनुबन्धित भएका छन् । यो कम्पनी कृषि नेटवर्क नामक एग्रीटेक एप चलाउँछ । कम्पनीले पंकजलाई ब्राण्ड एम्बासडरका रुपमा नियुक्त गरेपछि उनले ‘अज्ञात पूँजी’ कम्पनीमा लगानी गरेका छन् । कम्पनीले पंकजसँगको सहकार्यले जनतासम्म पुग्न र जमिनको स्तरमा किसानलाई जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । पंकजले […]
काठमाडौं, फागुन २ । सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ । विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा […]
सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा लगानी गर्न संस्थाको उद्देश्य तथा विनियममा उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ ।विनियममा उल्लेख भएपछि पनि संस्थाको पूर्ण स्वामित्व हुनेगरी लगानी गर्नुपर्ने, उक्त कम्पनीमा ५ प्रतिशतसम्म मात्र बाह्य ऋण लिन पाइने र सदस्यहरूको बचत रकम लगानी गर्न नपाइने व्यवस्था गरिएको छ । कम्पनीमा लगानी गर्न संस