स्वयंसेवाका नाममा स्वास्थ्यकर्मीमाथि श्रम शोषण

काठमाडौं– सामुदायिक स्वास्थ्यकर्मीहरु (स्वास्थ्य स्वयंसेविका) सरकारी स्वास्थ्य सेवामा काम गर्दै आएपनि श्रम ऐनको अधिकार प्रयोग गर्न पाउँदैनन् । सरकारले स्वमसेवीको पदबी दिएर तलब तथा सेवा सुविधामा शोषण गरेको उनीहरुको गुनासो छ । नेपालमा कार्यरत सामुदायिक स्वास्थ्यकर्मीले श्रम ऐनअन्तरगत भएका सामाजिक सुरक्षा, पेन्सन, बिरामी र सुत्केरी बिदालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । नेपालमा कार्यरत […]

सम्बन्धित सामग्री

फार्मासिस्टहरूको पारिश्रमिक समयमै उपलब्ध गराउन माग

नेपालको जनशक्ति विदेशिनुको एउटा मुख्य कारण  श्रम शोषण भएको भन्दै  एसोसिएसनले यस्ता क्रियाकलाप रोक्न माग गरेको छ।

संसद् र समितिका बैठकमा श्रम शोषण भयो : कर्मचारी युनियन

श्रम शोषण भएको भन्दै संसद् सचिवालयका कर्मचारीको विरोध जनाएका छन् । लामो समयदेखि कार्यालय समयभन्दा बाहेक बिहानदेखि रातिसम्म बैठक जारी भएका कारण आफूहरूको श्रम शोषण भएको उनीहरूले जनाएका हुन् ।

वाइसिएलले प्रत्येक पालिकामा श्रम सहकारी गठन गर्ने

नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषण विरुद्ध सङ्घर्ष गर्ने भएको छ । दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण गर्न आज आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले ‘श्रम र उत्पादनमा वाइसिएल’ नाराका साथ युवालाई आत्मनिर्भर बनाउन प्रत्येक पालिकामा १०० युवा सम्मिलित श्रम सहकारी गठन गर्ने बताए ।वाइसिएलले नागरिकता विधेयकले मूर्तरूप पाउनेमा देखिएको अन्य

‘इन्टर्न’को नाममा भैरहेको श्रम शोषण रोक्न जिफन्टले अभियान चलाउने

नेपालमा रोजगारदाता कम्पनीले जागीर अघि तालिम (इन्टर्न)को नाममा निःशुल्क वा नाममात्रको ज्याला दिएर धेरै काम लगाउने यस्तो प्रवृत्ति श्रम शोषण भएको आरोप लागाउँदै यसबिरुद्ध अभियान चलाइने भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले इन्टर्न (तालिमे) को नाममा श्रमिकमाथि शोषण भइरहेको भन्दै यसका विरुद्धमा अभियान चलाउने भएको छ । जिफन्टले आठौँ महाधिवेशनपछि सञ्चालन गर्ने …

पत्रकारको श्रम शोषण हुनु लज्जाको विषय : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडाैं । पत्रकारहरूले तोकिएको पारीश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताएका छन् । नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ […] The post पत्रकारको श्रम शोषण हुनु लज्जाको विषय : काउन्सिल अध्यक्ष बस्नेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनमा उइगरहरुलाई जबर्जस्ती श्रम शोषण गरेको भन्दै अमेरिकाले चाल्यो कडा कदम

एजेन्सी, १४ पौष । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा उइगरहरुलाई जबरजस्ती श्रममा लगाउने कदमलाई रोकथाम गर्ने ऐनमा हस्ताक्षर गरेको अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छन्। उनले सिन्जियाङमा रहेका उइगरहरुलाई रोक्‍नका लागि यो कडा कदम हुने बताएकी हुन्। विधेयकलाई कांग्रेसका दुवै सदनमा सर्वसम्मतिले समर्थन प्राप्त गरेकोसमेत उनले बताएकी छन्। पेलोसीले एक विज्ञप्तिमा भनिन्,’राष्ट्रपति बाइडेन र […]

नर्सको श्रम शोषण हुनु भएन

कविता पाण्डे कान्ति बालअस्पतालमा निमित्त नर्सिङ प्रमुख हुनुहुन्छ । उहाँ विगत २० वर्षदेखि अनवरतरुपमा नर्सिङ सेवाका साथै अध्ययन, अध्यापनमा तल्लीन हुनुहुन्छ । पाण्डेले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज नर्सिङ कलेजबाट मास्टर इन नर्सिङ पूरा गर्नुभएको छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार : तपाईं नर्सिङ पेसाप्रति कसरी आकर्षित हुनुभयो ? राम्रो […]

नर्समाथि श्रम शोषण गर्ने अस्पताललाई कडा कारबाही हुन्छ : मन्त्री विष्ट

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरूमाथि श्रम शोषण गर्ने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी दिएका छन। मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरूको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरूलाई आह्वान गरेका छन। आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्र...

मलेशियामा नेपाली कार्यरत कम्पनीमा 'श्रम शोषण'

ब्रिटेनको 'द गार्डियन' पत्रिकाले हजारौं नेपालीलगायत अन्य विदेशी कामदारहरू कार्यरत मलेशियाको दुई कम्पनीमा "श्रम शोषण" भइरहेको खुलासा गरेको छ।

सांसदकै उद्योगमा श्रम शोषण, श्रम सम्झौता नगराई काम गराएको खुलासा

विराटनगर : मोरङका अधिकांश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ। श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा सांसद मोती दुगडले संचालन गरेको उद्योगले पनि श्रम शोषण गर्ने गरेको फेला पारेको छ। प्रतिनिधिसभाका सांसद दुगडले संचालन गरेको उद्योगले श्रम ऐन पालना नगरेको अनुगमनको क्रममा भेटिएको हो। बूढीगंगा गा...