संसद् र समितिका बैठकमा श्रम शोषण भयो : कर्मचारी युनियन
श्रम शोषण भएको भन्दै संसद् सचिवालयका कर्मचारीको विरोध जनाएका छन् । लामो समयदेखि कार्यालय समयभन्दा बाहेक बिहानदेखि रातिसम्म बैठक जारी भएका कारण आफूहरूको श्रम शोषण भएको उनीहरूले जनाएका हुन् ।
नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले नरपानीमा सरसफाई गरेको छ। सन्धिखर्क–६ को धार्मिक तथा पर्यटकीय स्थल नरपानीमा रचनात्मक क्रियाकलाप अन्तर्गत युनियनले सरसफाई कार्यक्रम गरेको हो।...
नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।...
निजामती कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । युनियनको आठौं जिल्ला अधिवेशनमा श्रेष्ठले प्रत्यासी रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् ।

बखतियार अलि-सर्लाही,पुस ३। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको आठौँ जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।उक्त अधिवेशनबाट नयाँ अध्यक्षतसहित विभिन्न पदमा नयाँ पदाधिकारीहरु सर्वसम्मति बाट चयन गरिएको छ । आठौं अधिवेशनको अवसर पारेर भर्खरै जागिरबाट अवकाश हुनुभएका युनियनका सदस्यद्वय जलश्रोत तथा सिंचाइका इन्जिनियर राधेश्वर प्रसाद साह र बागमती सिंचाइका नायब सुब्बा […]
गुगल तथा यसको मातृ कम्पनी अल्फाबेटमा कार्यरत सयौँ कर्मचारीले कम्पनीको इतिहासमै पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् । प्रविधि उद्योगको यो दुर्लभ कदमलाई कम्पनीको कार्यकारी नेतृत्वमाथि अहिलेसम्मकै ठूलो तथा संगठित चुनौतीको रुपमा लिईएको छ । मंगलबार बिहान घोषित ‘अल्फाबेट वर्कर्स युनियन’मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारी/कामदारका साथै कन्ट्रयाक्टरले समेत सदस्यता लिनसक्ने बताइएको छ । कर्मचारी […]