नर्समाथि श्रम शोषण गर्ने अस्पताललाई कडा कारबाही हुन्छ : मन्त्री विष्ट

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरूमाथि श्रम शोषण गर्ने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी दिएका छन। मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरूको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरूलाई आह्वान गरेका छन। आइतबार अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्र...