विराटनगर : मोरङका अधिकांश उद्योगले श्रम शोषण गर्ने गरेको पाइएको छ। श्रम कार्यालय विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा सांसद मोती दुगडले संचालन गरेको उद्योगले पनि श्रम शोषण गर्ने गरेको फेला पारेको छ।
प्रतिनिधिसभाका सांसद दुगडले संचालन गरेको उद्योगले श्रम ऐन पालना नगरेको अनुगमनको क्रममा भेटिएको हो। बूढीगंगा गा...