कोरोनाबिरुद्धको खोप प्रतिडोज चार डलरमा खरीद

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउँदै खरीदमा भ्रष्टाचार भयो भन्नु तथ्यहीन र आधारहीन कुरा भएको बनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउनुहुँदै जिटूजीमार्फत २० …

सम्बन्धित सामग्री

मतदान केन्द्रमा कोरोनाबिरुद्धको खोप लगाउने निर्णय भएको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।विभिन्न सञ्चारमाध्यमहरूमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरूमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक […]

निर्वाचन केन्द्रमा खोप अभियान हुँदैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ। केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान […]

कोरोनाबिरुद्धको खोप अभियान सफल भएको सरकारी दाबी

काठमाडौं । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । उहाँले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान सुरू गरेपछि चैत्र मसान्तसम्म १८ […]

धेरै प्रतिशतलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा दक्षिण एशियामा नेपाल चौथो

धेरै प्रतिशतलाई कोरोनाबिरुद्धको खोप लगाउनेमा दक्षिण एशियामा नेपाल चौथो स्थानमा परेको छ । दक्षिण एशियाका मुलुकहरुमा नेपालमा कुल जनसङ्ख्यामध्ये १९ दशमलव ४४ प्रतिशतले कोरोनाबिरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । नेपालमा हालसम्म ६२ लाख जनाले कम्तीमा एकडोज र ५५ लाखभन्दा बढीले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। कोभिशिल्ड, आष्ट्राजेनेका र भेरोसेल खोप दुई […]

चीनबाट एकैपटक आइपुग्यो ४४ लाख मात्रा खोप

कोरोनाबिरुद्धको खोप ल्याउन सुरु गरिएयता आज एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै मात्रा काठमाडौं आइपुगेको छ । चीन सरकारसंग खरीद गरिएको ४४ लाख मात्रा खोप नेपाल वायुसेवा निगमको जहाजबाट आज दिउँसो काठमाडौं आएको हो । सरकारले चीनसँग ६० लाख मात्रा खोप भेरोसेल खो खरीद गरेको थियो । सोमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । त्यस्तै …

“लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ”

भारतमा बनेको कोरोनाबिरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएको झण्डै ६ महिनापछि दोस्रो मात्रा लगाउन सुरु भएपछि यसको प्रभावकारितामा प्रश्न उठिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त …

नेपालमै कोरोनाबिरुद्धको खोप उत्पादनको पहल

सरकारले कोभिड–१९ तथा सङ्क्रामक रोगविरुद्धको खोप (भ्याक्सिन) उत्पादनलाई प्राथमिकता दिनेभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै खोप र तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा दिएर प्राथमिकतामा राखेको हो । उक्त दुई उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो । अहिले …

सरकारले भुटानबाट कोरोनाबिरुद्धको खोप सापट ल्याउँदै

सरकारले भुटानबाट कोरोना खोप ल्याउन पहल थालेको छ। परराष्ट्र मन्त्रालयमार्फत् खोप ल्याउने तयारी सरकारले अघि बढाएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाल ल्याउन लागिएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भुटानबाट खोप ल्याउने पहल भइरहेको जानकारी दिइन्। ‘भुटानमा प्रयोग भएर बाँकी रहेको खोप नेपालमा सापटीको रुपमा ल्याउन खोजिएको […]

‘खोप लगाएर व्यवसाय खोल्न देउ’

पर्यटनसँग सम्बद्ध यहाँका दुई संस्थाले कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् ।...

आजबाट कोरोनाबिरुद्धको खोप स्थगित

सरकारले आजदेखि कोरोना बिरुद्धको खोप लगाउन बन्द गरेको छ । बुधबार स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी चैत्र २५ गतेदेखि १८ वर्षदेखि ५९ वर्षसममका व्यक्तिहरुलाई भेरोसिल खोप लगाइरहेकोमा आज वैशाख १६ गतेदेखि स्थगित गरिएको जानकारी दिएको हो । कार्यालयले निषेधाज्ञाको अवधिमा पनि खोप अभियान चलाइरहने सुरुको योजना भए पनि बुधबार बेलुका मात्रै स्वास्थ्य सेवा …