भारतमा बनेको कोरोनाबिरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएको झण्डै ६ महिनापछि दोस्रो मात्रा लगाउन सुरु भएपछि यसको प्रभावकारितामा प्रश्न उठिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त …