सरकारले भुटानबाट कोरोनाबिरुद्धको खोप सापट ल्याउँदै

सरकारले भुटानबाट कोरोना खोप ल्याउन पहल थालेको छ। परराष्ट्र मन्त्रालयमार्फत् खोप ल्याउने तयारी सरकारले अघि बढाएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाल ल्याउन लागिएको हो। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भुटानबाट खोप ल्याउने पहल भइरहेको जानकारी दिइन्। ‘भुटानमा प्रयोग भएर बाँकी रहेको खोप नेपालमा सापटीको रुपमा ल्याउन खोजिएको […]

सम्बन्धित सामग्री

सरकारले तत्काल  कोभिडविरुद्धको खोप खरिद नगर्ने

सरकारले तत्काल कोभिडविरुद्धको थप खोप खरिद नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मौज्दात खोप बढी देखिएको र नियमित रूपमा लगाउनेको संख्या न्यून हुँदै गएकाले तत्काल...

सरकारले क-कसलाई दिने छ अतिरिक्त मात्रा खोप ?

सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आध

आइपुग्यो, भुटान सरकारले दिएको खोप

काठमाण्डाै – भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप काठमाण्डाै आइपुगेको छ । भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो ।  भुटानले तीन लाख डाेज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…

लक्ष्यअनुसार सरकारले कोरोनाविरुद्धको खोप दिन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभाव नहुने बताएका छन् । कोरोनाविरुद्धको खोप सरकारले निरन्तर ल्याउने र दिने काम गरिरहेको कोभिड–१९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बताए । ठूलो समूहलाई खोप दिने उद्देश्यले सरकारले प्रयास गरिरहेको उनले बताए । २०२१ को अन्त्यसम्ममा सरकारको लक्षणअनुसार सबैलाई खोप दिने प्रधानमन्त्री ओलीले दाबी समेत गरे  । ‘२०२१ सम्ममा लक्ष्यअनुसार खोप दिन्छौं, ह

सरकारले किनेको कोभिडविरुद्धको खोप चीनबाट आज आउँदै

सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल एयरलाइन्सको विमान चीन गएको थियो।

कहिले आउँछ सरकारले घोषणा गरेको एक करोड डोज खोप ?

सरकारले एक दुई महिनाको अवधिमा एक करोडभन्दा बढी डोज खोप लिने घोषणा गरे पनि न कुनै देशबाट खोप आउन सकेको छ न त सम्बन्धित देशले खोप दिने समय तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने बुधबार कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा थप ४० लाख खोप ल्याउने एक साताभित्र तयारी भइरहेको बताए।  दुई साताअघि चीन सरकारले अनुदान स्वरुप प्रदान गरेको भेरोसेलको १० लाख खोपबाहेक अन्य देशले खोप दिइहाल्ने स्थिति छैन। कोभिड १९ विरुद्धको खोप सल्लाहाकार समिति तथा स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म कुनै पनि देशले

सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्दै

सरकारले पहिलो प्राथमिकताको खोप अभियान पुरा गरी फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने जनाएको छ।

खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने

कोराना खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने भएको समाचार राजधानी दैनिकले छापेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले खोप लगाएकै कारण केही समस्या देखिए सरकारले उपचार गर्ने बताए ।