सरकारले आजदेखि कोरोना बिरुद्धको खोप लगाउन बन्द गरेको छ । बुधबार स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी चैत्र २५ गतेदेखि १८ वर्षदेखि ५९ वर्षसममका व्यक्तिहरुलाई भेरोसिल खोप लगाइरहेकोमा आज वैशाख १६ गतेदेखि स्थगित गरिएको जानकारी दिएको हो । कार्यालयले निषेधाज्ञाको अवधिमा पनि खोप अभियान चलाइरहने सुरुको योजना भए पनि बुधबार बेलुका मात्रै स्वास्थ्य सेवा …