सरकारले कोभिड–१९ तथा सङ्क्रामक रोगविरुद्धको खोप (भ्याक्सिन) उत्पादनलाई प्राथमिकता दिनेभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै खोप र तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा दिएर प्राथमिकतामा राखेको हो । उक्त दुई उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो । अहिले …