मतदान केन्द्रमा कोरोनाबिरुद्धको खोप लगाउने निर्णय भएको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।विभिन्न सञ्चारमाध्यमहरूमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरूमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक […]

सम्बन्धित सामग्री

कोरोनाबिरुद्धको खोप अभियान सफल : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोनाविरुद्धको खोप अभियान सफल भएको बताएको छ । ०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको मन्त्रालयका सह प्र्रवक्ता डा....