कोरोनाबिरुद्धको खोप ल्याउन सुरु गरिएयता आज एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै मात्रा काठमाडौं आइपुगेको छ । चीन सरकारसंग खरीद गरिएको ४४ लाख मात्रा खोप नेपाल वायुसेवा निगमको जहाजबाट आज दिउँसो काठमाडौं आएको हो । सरकारले चीनसँग ६० लाख मात्रा खोप भेरोसेल खो खरीद गरेको थियो । सोमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । त्यस्तै …